संकलन कर्ता - सुमन गिरि

Kantipur Samachar | कान्तिपुर समाचार, ४ माघ २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, ४ माघ २०७४ आजको मुख्य समाचार : * आफ्नो ठाउँलाई प्रदेशको केन्द्र तोक्न माग गर्दै देशका केही स्थानमा प्रदर्शन/ धनकुटामा अनिश्चितकालिन कर्फ्यु / दाङ र डोटी बन्द । * प्रदेश प्रमुखको सपथ भोलि गराउने राष्ट्रपति कार्यालयको तयारी / एमाले अध्यक्ष भन्नुहुन्छ- सरकारलेअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, ३ माघ २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, ३ माघ २०७४ आजको मुख्य समाचार : * सातवटै प्रदेशका प्रमुख र अस्थायी केन्द्र तोकियो / राष्ट्रियसभा निर्वाचनसँगै प्रदेशसभा र सरकार गठनको बाटो खुल्यो । * निर्वाचन आयोगद्वारा प्रदेशसभातर्फका २ सय २० जना समानुपातिक उम्मेदवार विजयी भएको घोषणा / पर्सी प्रमाणपत्र वितरणअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, २ माघ २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, २ माघ २०७४ आजको मुख्य समाचार : * भूकम्प गएको तीन वर्षसम्म पनि अनुदान रकम नपाउँदा पीडितहरु असुरक्षित बसोवासमा / भूकम्प प्रतिरोधी संरचनाबारे अन्यौल यथावत । * काठमाडौं तराई द्रुत मार्गको डीपीआर भारतीय कम्पनीसँग खरिद हुन नसके आफैँ बनाउने सेनाको निर्णय / डीपीआरसँगैअरु पढ्नुहोस ...

Meri Bassai Episode -533, 16-January-2018, By Media Hub Official Channel

Congratulation!!! Now Meri Bassai In Our Official YouTube Channel. Meri Bassai is one of the longest and most popular Nepali comedy serial with about 10 Years of broadcasting . It is arrive every Tuesday on Nepal Television at 8:45 PM and On our YouTube Channel at 9:15 PM, It is one of the mostअरु पढ्नुहोस ...

तपाईंलाई नेपालीलाइभ कस्तो लागि रहेको छ ? प्रतिक्रिया दिनु हुन अनुरोध छ।

सुर्खेतका ट्राफिक प्रहरी बर्दी लगाएर कार्यालयमै तास खेल्छन् – NEWS24 TV

हामीले कार्यक्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई गरेको ज्यादतीाक बिषयमा बारम्बार रिपोटीङ गरीरहेका छाँै । गत साता कंलकी चोकमा रङ लेनबाट मोटरसाइकल चलाएको भन्दै निर्घात कुटपिट गरेको दृश्य देखाएका थियौँ । फेरी ट्राफिक प्रहरीकै अर्काे घटना । सुर्खेतमा त सर्वसाधारणलाई दुख दिएर ट्राफिक प्रहरी आफै तासअरु पढ्नुहोस ...

फेरी श्रम कार्यालयकाकर्मचारी २ लाख ३४ हजार घुससहित रंगेहातपक्राउ – NEWS24 TV

बैदेशिक रोजगार विभागअन्तरगतको श्रम कार्यालय ताहचलकाकर्मचारीहरुले खुलेआम घुस लिएको हामी देखाउदै आएका छौ । सेवाग्राहीलाई सजिलै हुने काममाअवरोध देखाएर कर्मचारीहरु पैसा असुल्ने गरेका छन् । शुक्रवार फेरी श्रम कार्यालय ताहाचलमाकार्यरत नायवसुब्बा खगेन्द्रसाद गौतम२ लाख ३४ हजारघुस सहितरंगेहातपक्राउ परेकाअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, १ माघ २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, १ माघ २०७४ आजको मुख्य समाचार : * आज माघे संक्रान्ति / देशैभरका नदी, घाट तथा त्रिवेणीमा श्रद्धालुको घुइचो / थारु बाहुल्य रहेका जिल्लामा माघीको रौनक / आजैबाट किराती नयाँ बर्ष सुरु । * राजनीतिक दलहरुकै कारण निर्वाचन परिणाम सार्वजनिक गर्न नसकिएको प्रमुख निर्वाचनअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, ३० पुस २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, ३० पुस २०७४ आजको मुख्य समाचार : * दुर्इ तीन दिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने प्रधानमन्त्री देउवाको भनाइ, दलहरु समाधान खोज्नुको सट्टा एक अर्कालाइ आरोप लगाउनै व्यस्त । * शीतलहर र चिसोका कारण तराईमा मृत्यु हुनेको संख्या बढ्दै, दैनिक ज्याला मजदुरीअरु पढ्नुहोस ...

Kantipur Samachar | कान्तिपुर समाचार, २९ पुस २०७४

Kantipur Samachar | कान्तिपुर समाचार, २९ पुस २०७४ आजको मुख्य समाचार : * चिसोका कारण जाजरकोटमा देखिएको भाइरल ज्वरो नियन्त्रणका लागि चिकित्सक परिचालन / भाइरल ज्वरोबाट जोगाउन औषधि र न्यानो कपडा वितरण । * देशको अधिकांश सहर बजार फोहर र दुर्गन्धित / स्थानीय तहले सहरका मुख्य चोकको सरसफाइमा समेत ध्यान दिएनअरु पढ्नुहोस ...

मिटरमा चलाउ भन्दा पोखराका ट्याक्सी व्यवसायीहरुको आन्दोलन – NEWS24 TV

पोखरमा मिटरमा नचल्ने तथा मनपरी भाडा लिने ट्याक्सीहरुलाई प्रहरी कारवाही सुरु गरे पछि यातायात व्यवसयी आन्दोलीत बनेका छन् । मंगलबार कास्की प्रहरीले विभिन्न स्थानबाट मिटरमा नचल्ने र मनपरी भाडा लिने १६ जना ट्याक्सी चालकलाई पक्राउ गरको थियो । त्यसको विरोधमा बुधबार ट्याक्सी चालकहरुले विच सडकमा ट्याक्सीअरु पढ्नुहोस ...