Kantipur Samachar | कान्तिपुर समाचार, ३० बैशाख २०७५

आजको मुख्य समाचार :

* भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा कूटनीतिक त्रुटि भएको प्रधानमन्त्रीद्वारा स्विकार / परराष्ट्र मन्त्रालयको भूमिका गौण / प्रधानमन्त्री ओलीको कार्यशैलीबाट माओबादी असन्तुष्ट ।

* तलब सुविधा माग गर्दै वडा सदस्यहरु आन्दोलनमा / बैठक भत्ताले मात्र गुजारा नचल्ने भनाई ।

* राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनपक्ष अत्यन्तै कमजोर / फौजदारी प्रकृतिका मुद्दामा राज्यको क्रियासशिलता शून्य ।

* इन्डोनेशियाका चर्चमा आत्मघाती बिष्फोट / ११ जनाको मृत्यु / ४० घाइते ।

* त्रिभुवन आर्मी र पुलिस क्लव सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा / महिला तर्फ एपिएफ, आर्मी र पुलिस अन्तिम चारमा ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस