Kantipur Samachar | कान्तिपुर समाचार, २८ बैशाख २०७५

आजको मुख्य समाचार :

* प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता / नयाँ सम्झौताहरुबारे द्विपक्षिय छलफल जारी ।

* नेपाल र भारतका प्रधानमन्त्रीद्वारा जनकपुरमा रामायण परिपथ र जनकपुर अयोध्या बस सेवाको सुभारंम्भ / मोदीद्वारा जनकपुर क्षेत्रका लागि एक अर्ब साठी करोड रुपैयाँ सहयोगको घोषणा ।

* गम्भिर अपराधका आरोपी सांसदलाइ उन्मुक्ति दिने नियमावलीमाथीको छलफल टरेको ट-यै / एमाले सांसदहरु निलम्बनको पक्षमा ।

* गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या अस्वाभाविक रुपमा धेरै / प्रजनन स्वास्थ्य जोखिमपूर्ण बन्दै ।

* दमक गोल्ड कपको च्याम्पियन नेपाल पुलिस क्लब / मनाङ मस्याङदी एक शून्यले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस