Kantipur Samachar | कान्तिपुर समाचार, २० बैशाख २०७५

आजको मुख्य समाचार :

* ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तसँग बयान सुरु / शनम हत्याबारे पाँच दिनसम्म प्रहरी बेखबर रहनु संदेहपूर्ण ।

* सिमित व्यक्तिकै वरिपरी घुम्यो आरक्षण / निजामति सेवा ऐन पुनरावलोकन गर्न लोकसेवा आयोगको सिफारिस ।

* मन्त्रीका सचिवालय कार्यकर्ता र आफन्तले भरिभराउ / योग्यता भन्दा निकटता हाबी ।

* विपरित ध्रुवमा रहेका कांग्रेस सभापति देउवा र महामन्त्री कोइरालाबीच निकटता / विपक्षी खेमा कमजोर ।

* भारतको राजस्थान र उत्तर प्रदेशमा वर्षासँगै तीब्र आँधीहुरी / ९५ को मृत्यु / दुई सय भन्दाबढी घाइते ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस