Kantipur Samachar | कान्तिपुर समाचार, १९ बैशाख २०७५

आजको मुख्य समाचार :

* ३३ किलो सुन प्रकरणमा पूर्वडिआइजी र बहालवाला एसएसपी सहित ६३ जना विरुद्ध मुद्दा दर्ता / प्रहरीबाहेक अरु निकायका अधिकारीलाई सधै उन्मुक्ति ।

* कांग्रेसमा निर्वाचन प्रचार सामग्री अनियमितता विवादमा छानविन समितिले काम थाल्यो / सत्य तथ्य चाँडै बाहिर आउने कोषाध्यक्ष यादवको भनाइ ।

* अपराधको अभियोग लागेका सांसदलाई निलम्वन गर्ने वा नगर्ने बहसमै अल्झियो संसद नियमावली / कांग्रेस सहितका विपक्षी दल निलम्वनको विरोधमा ।

* चर्को शुल्क विरुद्ध निजी विद्यालयका संस्था प्याब्सन र एन-प्याब्सनमा विद्यार्थी संगठनहरुको ताला / अपारदर्शी सम्झौता गरी आन्दोलन बिचैमा छाड्ने प्रवृत्ति ।

* राष्ट्रिय क्रिकेट एकेडेमी बजेट र व्यवस्थापकीय कमजोरी देखाउदै तीन वर्षयता बन्द / क्यान विवादको निहुँसमेत बन्यो कारण ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस