Kantipur Samachar | कान्तिपुर समाचार, १८ बैशाख २०७५

आजको मुख्य समाचार :

* कुटनीतिक परम्परा बिपरित गृहमन्त्री थापाको अभिव्यक्ति / परराष्ट्र मन्त्रालयले औपचारिक निर्णय नगर्दै भारतीय प्रधानमन्त्री पटनाबाट सिधै जनकपुर आउने दाबी ।

* संघीय सांसदलाई विकास बजेट दिँदा स्थानीय सरकारसँग द्वन्द बढ्ने संकेत / स्थानीय जनप्रतिनिधि भन्छन् – गाउँघरको विकास गर्ने काम सांसद्को होइन ।

* प्रतिष्ठित भनिएका व्यक्तिहरुबाटै फेवाताल अतिक्रमण / शक्तिको आडमा ताल मिचेर होटल र संरचना निर्माण ।

* अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाबीचको गैरसैनिक क्षेत्रमा किम जोङ उनलाई भेट्ने / कोरियाली प्रयाद्वीप आणविक हतियार मुक्त बनाउने प्रमुख एजेन्डा ।

* एन्फाको चुनाव फेरी सार्ने खेलो / वैशाख २२ गतेको चुनाव रोक्न प्रत्यासीबीच आरोप प्रत्यारोप ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस