Kantipur Samachar | कान्तिपुर समाचार, ०२ जेठ २०७५

आजको मुख्य समाचार :

* एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा / मदन भण्डारीको स्मृति दिवस पारेर भोलि नै घोषणाको तयारी । बाइट…

* सत्तापक्षीय सांसद्समेत निर्वाचन क्षेत्र कार्यक्रमको विपक्षमा / प्रति सांसद् १० करोड रुपैयाँ नबाँड्न दवाव ।

* पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ नैतिक प्रश्नको घेरामा / एउटै मुद्दामा पक्ष र विपक्षबाट बहस गर्दै ।

* लुट फिल्मका निर्माता नै नक्कली नोट कारोबारको अभियोगमा पक्राउ / दुई करोड ६० लाख रुपैयाँका नक्कली नेपाली नोट बरामद ।

* नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्व ११ टिममा / लर्डसमा वेष्ट इन्डिज विरुद्ध खेल्ने ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस