Kantipur Samachar | कान्तिपुर समाचार, २७ चैत २०७४

आजको मुख्य समाचार :

* एमाले माओवादी एकता बैठक आजपनि भएन / पार्टी एकीकरणबारे अन्यौल कायमै ।

* दुई लाख रुपैया सम्म भर्ना शुल्क असुल्दै नीजि विद्ध्यालय / पाँच हजार जरिवाना तिरेपछी जति पनि उठाउन छुट ।

* वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका वन फाडिँदै / कर्मचारी , व्यापारी र उपभोक्ता अगुवा फाईदामा ।

* अल्जेरियामा सैनिक विमान दुर्घटना / २ सय ५७ जनाको मृत्यु ।

* फाफ्ला क्रिकेट मैदान निर्माणमा सरकार नै बाधक / नीजि सार्वजनिक साझेदारी नभएसम्म प्रगति अनिश्चित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस