Kantipur Samachar | कान्तिपुर समाचार, २६ चैत २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट / सचिव सरुवाले एमाले-माओवादी केन्द्रबीच दुरी बढ्यो ।

*झिना मसिना काममा पनि मन्त्रीकै निर्देशन / कर्मचारी संयन्त्रमा कामै नगर्ने प्रवृत्ति ।

* विद्यार्थीको पोशाकमा कमिशनको खेलो / महंगोमा पोशाक बेच्न नीजि विद्दालय र व्यापारीको सिन्डिकेट ।

* सिरियाको डुमामा भएको रासायनिक आक्रमणको अन्तराष्ट्रिय समुदायद्बारा भर्त्सना / बदलामा सिरियाली सैन्य अखाडामा इजरायली क्षेप्यास्त्र आक्रमण ।

* डिपिएलमा महंगा खेलाडीको फितलो प्रदर्शन / प्रतियोगितामा नेपाली भन्दा विदेशी खेलाडी हावी ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस