Kantipur Samachar | कान्तिपुर समाचार, १८ चैत्र २०७४

आजको मुख्य समाचार

* पञ्चेश्वर परियोजनाको डीपीआर बीस वर्षमा पनि बनेन / महाकाली सन्धीका पक्षधर प्रधानमन्त्री ओलीलाई परियोजना कार्यन्वयनमा ल्याउने मौका ।

* विद्दालय पाठ्य पुस्तकमा कमिशनको जालो / नीजि स्कुल र प्रकाशक कमाउने होडमा / अभिभावकमाथी आर्थिक भार ।

* बालाजु औद्योगिक क्षेत्रको दुरुपयोग / उत्पादन मुलक उध्योगको साटो विदेशी सामानका सोरुम ।

* चौबिस घण्टाभित्र चीनीयाँ भू उपग्रह- पृथ्वीमा खस्ने वैज्ञानिकको भनाई / आकाशमै जलेर नष्ट हुने हुदा पृथ्वीमा कुनै खतरा नहुने दाबी ।

* धनगढी प्रिमियर लिगमा रुपन्देही सिवाइसी अत्तरियासँग नौं विकेटले पराजित / महेन्द्रनगर युनाईटेडले विराटनगर किङ्सलाई ३३ रनले हरायो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस