Kantipur Samachar | कान्तिपुर समाचार, १७ बैशाख २०७५

आजको मुख्य समाचार :

* कांग्रेसमा पदाधिकारी मनोनयनलाई लिएर तीब्र विवाद / साढे २ बर्षदेखिको रिक्तता झन पर धकेलियो ।

* सम्पत्ति शुद्दीकरण विभागको अनुसन्धान निश्प्रभावी / आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएकालाई अदालतबाट उन्मुक्ति ।

* तेईस वर्षमा पनि बनेन, पनौतीमा प्रहरी प्रशिक्षण प्रतिष्ठान / नेपाल र भारतका प्रधानमन्त्रीले गरेको संयुक्त शिलान्यास समेत अर्थहिन ।

* अफगानिस्तानको काबुलमा श्रृखंलाबद्ध बिष्फोट / ८ पत्रकार सहित २५ जनाको मृत्यु ।

* माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टार क्लबलाई / मनाङ मस्याङ्दी १-० गोलले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस