Kantipur Samachar | कान्तिपुर समाचार, १६ बैशाख २०७५

आजको मुख्य समाचार :

* सांसदले विकासका नाममा लगेको बजेटको चरम दुरुपयोग / योग शिविरदेखि तिर्थ यात्रा सम्म खर्च ।

* एक महिना लामो कांग्रेस केन्द्रिय समितिको बैठक सकियो / निर्वाचन हारको जिम्मा केन्द्रिय समितिले लियो / दुई करोडको झण्डा खरिद प्रकरणमा छानबिन समिति बन्ने ।
* संवैधानिक निकायका प्रमुख नियुक्ति अलमलमा / सरकारको प्राथमिकता प्रष्ट भएन ।

* युवा स्वरोजगार कोषको ऋण नतिर्ने नेताका सहकारी कालो सूचीमा / ऋण जसरी पनि असुल गर्ने कोषको भनाई

* परमाणु कार्यक्रम बन्द गर्ने उत्तर कोरियाको घोषणा / दक्षिण कोरियाली र अमेरिकी बिशेषज्ञले अनुसन्धान गर्ने ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस