Kantipur Samachar | कान्तिपुर समाचार, १५ बैशाख २०७४

आजको मुख्य समाचार :

* यातायातमा सिण्डिकेट लाद्ने व्यवसायीमाथि सरकारले कारवाही थाल्यो / भक्तपुरमा ६ जना नियन्त्रणमा / मुलुकभर कडा निगरानी ।

* सरकारको कार्यक्षेत्र नै हस्तक्षेप हुनेगरी सांसदद्वारा बजेटको पैरवी / विज्ञ भन्छन्- संविधान र संघीयताको मर्म विपरित ।

* अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा सुरु / शान्तिको सन्देश संगै पर्यटन प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य ।

* सिमानामा हुने तनाव अन्त्य गर्ने चीन-भारतको घोषणा / सुरक्षा सम्पर्क स्थापित गर्ने सहमति ।

* एशियाली खेलकुदका लागि करातेबाट ८ खेलाडी छनोट ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस