Kantipur Samachar | कान्तिपुर समाचार, १४ बैशाख २०७४

आजको मुख्य समाचार :

* निर्वाचन क्षेत्रमा आफु मातहत बजेट लैजान सांसदहरुको लविङ् / १० करोड रुपैयासम्म तजविजमा खर्च गर्न पाउनुपर्ने माग ।

* एक नम्वर प्रदेशको राजधानी विराटनगरवाट इटहरी सार्ने तरखर / धनकुटा र विराटनगरमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने योजना ।

* त्रिसठ्ठिऔ बर्षगाँठमा राष्ट्रबैक / कमजोर नेतृत्वका कारण नियमनकारी क्षमता खस्कियो ।

* कोरियाली प्रायदिपमा शान्तिको आशा / युद्धको अवस्था अन्त्य गर्न उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मूनबिच ऐतिहासिक सहमति ।

* एशीयाली खेलकुदमा खेलाडी दर्ताको समय तीन दिनमात्र बाँकि / नेपाली खेलाडी चयनको अझै पत्तो छैन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस