Kantipur Samachar | कान्तिपुर समाचार, १३ बैशाख २०७४

आजको मुख्य समाचार :

* आधा दर्जन बढी सुरक्षा निकाय सक्रिय भए पनि रोकिएन सुन तस्करी / त्रिभुवन विमानस्थलमा तैनाथ संयन्त्रको कार्यक्षमतामा प्रश्न ।

* मन्त्रीपिच्छे आफुखुसी कार्यक्रम सार्वजनिक गर्ने होड / मन्त्रालयगत घोषणा सरकारको नीति तथा कार्यक्रममा समेटिनेमा आशंका ।

* गुट उपगुटको हिसाबकिताब बन्यो, एमाले-माओवादी केन्द्र एकताको तगारो / प्रभावशाली नेताहरुको व्यक्ति केन्द्रीत रणनीति ।

* उत्तर र दक्षिण कोरियाली राष्ट्रपतिबीच भोलि ऐतिहासिक भेटवार्ता / परमाणु निशस्त्रिकरण र कोरियाली प्रायद्वीपमा शान्ति प्रमुख एजेन्डा ।

* क्रिकेट मैदानको स्तरोन्नतिमा सरकारले ध्यानै दिएन / चालु हालतको किर्तीपुर स्टेडियम समेत लथालिङ्ग अवस्थामा ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस