Kantipur Samachar | कान्तिपुर समाचार, ११ बैशाख २०७५

आजको मुख्य समाचार :

* अत्यावश्यक सेवामा हड्ताल निषेध / सिण्डिकेट विरुद्ध सरकार थप कठोर ।

* निजी स्कुलमा बसभाडा पनि अचाक्ली / १ सय ४० प्रतिशत नाफा सञ्चालकको खल्तीमा ।

* अग्रिम महाधिवेशनको माग गर्दै कांग्रेसमा लिखित प्रस्ताव दर्ता / केन्द्रदेखि गाउँसम्मै नेतृत्व परिवर्तन गर्न युवाहरुको दवाव ।

* संसदीय समिति नबन्दा सरकारको निगरानी हुन सकेन / नियमावलीमा अझै अलमल ।

* एपीएफ क्लब माई भ्याली गोल्डकपको सेमीफाईनलमा / झापा ११ दुई एक गोल अन्तरले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस