Kantipur Samachar | कान्तिपुर समाचार, १० बैशाख २०७५

आजको मुख्य समाचार :

* मुद्दति खाताको २ करोड हिनामिना भएपछि कांग्रेस भित्र खैलाबैला / पार्टीको झण्डा खरिदमा समेत भ्रष्टाचारको आरोप ।

* कामुप्रधानन्यायाधीश जोशी प्रमुख नेता भेट्न व्यस्त / संसदीय सुनुवाइ राजनीतिक प्रभाव बढाउने माध्यममै सिमित हुने जोखिम ।

* अन्तरार्ष्ट्रिय विमानस्थालबाट हुने तस्करीमा सुरक्षा संयन्त्रकै मिलोमतो / तस्करी रोक्न प्रहरी हाकिम नै चुनौती ।

* क्यानडाको टोरोन्टो राज्यस्थित व्यस्त सडकमा एक व्यक्तिले अन्धाधुन्ध भ्यान कुदाउँदा १० जनाको मृत्यु / १५ जना घाइते ।

* दक्षिण एसीयाली जुडो च्याम्पियनसिपको टिम ईभेन्टसमा नेपाल भारतसंग पराजित / नेपालको खेल सोचे भन्दा कमजोर ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस