Kantipur Samachar | कान्तिपुर समाचार, ०९ बैशाख २०७५

आजको मुख्य समाचार :

* एमाले – माओवादी एकताको मिति अन्यौलमै, केहि दिनमै संयुक्त केन्द्रीय समिति बनाउने अध्यक्षद्वयको दाबी ।

* दुई छिमेकीको कुटनितिक चेपुवामा नेपाल, प्रधानमन्त्री ओली चीन जाने बेलैमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल आउने तयारी ।

* तीन तहको निर्वाचनमा अस्वाभाविक ढंगले खर्च बढ्को तथ्य सार्वजनिक, उम्मेदवारले ११ खर्ब रुपैयाँ खर्च गरे ।

* अफगानिस्तानको काबुलमा आत्मघाती विस्फोट, ४८ को मृत्यु, ५० घाइते ।

* दक्षिण एसीयाली जुडो च्याम्पियनसिपमा व्यक्तिगत तर्फ नेपालको कमजोर प्रदर्शन, दुइ स्वर्णमै सिमित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस