Kantipur Samachar | कान्तिपुर समाचार, ०८ बैशाख २०७५

आजको मुख्य समाचार :

* सरकारी कर्मचारीलाइ हाजिर गरेवापत तलब, काम गरेवापत २ सय प्रतिशतसम्म भत्ता, सरकारी ढुकुटीको चरम दुरुपयोग ।

* कानुन मन्त्रालय र कानुन आयोगको क्षेत्राधिकारमा महान्यायाधिवक्ता हावी, राज्यकै निकायबीच द्वन्द्व बढ्ने जोखिम।

* बिनादर्ता खोलिएका स्वास्थ्य प्रयोगशाला देशैभर छ्याप छ्याप्ती, गुणस्तर छैन, शुल्क पनि मनपरी, कानुन अभावमा कारवाही भएन ।

* परमाणु र मिसायल परिक्षण स्थगित गरेको उत्तर कोरियाको घोषणा, दक्षिण कोरिया र अमेरिकासंग वार्ताका लागि तयार रहेको सन्देश ।

* दक्षिण एशीयाली जुडो च्याम्पियनसिपमा रविन श्रेष्ठले स्वर्ण जिते, फुपु ल्हामु रजतमा सिमित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस