Kantipur Samachar | कान्तिपुर समाचार, ०७ बैशाख २०७५

आजको मुख्य समाचार :

* पार्टी एकताका विवादित विषयमा ओली र दाहालबीच कुरा मिलेन / एमाले नेता खनाल भन्छन् – एकतापछिको अध्यक्ष अहिल्यै तोक्न मिल्दैन ।

* कर्णाली क्षेत्र गैर सरकारी संस्थाका लागि उर्वर भूमि / चार वर्षमा ५ अर्ब खर्च / कर्णालीको मुहार भने उस्तै ।

* यातायात सिण्डिकेटको जरो मक्किदै / रजिष्टार कार्यालयमा धमाधम नयाँ कम्पनी दर्ता ।

* भारतका प्रधानन्यायाधिश विरुद्ध राज्यसभामा महाअभियोग प्रस्ताव / न्यायिक स्वतन्त्रता कायम राख्न नसकेको आरोप ।

* दक्षिण एसीयाली जुडो च्याम्पियनसिप भोलिदेखि / घरेलु टोली नेपालको कम्तीमा पाँच स्वर्ण जित्ने लक्ष्य ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस