Kantipur Samachar | कान्तिपुर समाचार, ०६ बैशाख २०७५

आजको मुख्य समाचार :

* त्रिदेशीय सहकार्यको प्रस्तावप्रति चीन र नेपालको समान धारणा / भारतको सहभागिता अन्यौलमा ।

* न्यायलयमा दाताको सञ्जाल / न्यायाधीशलाई फैसला लेख्ने तालिमसमेत विदेशी पैसामा ।

* सिन्डिकेट पक्षधर यातायात व्यवसायी बैंकबाट धमाधम रकम निकाल्दै / रकम दूरुपयोग गरे सम्पत्ति शुद्धिकरण मार्फत कारबाही गर्ने मन्त्रीको भनाइ ।

* उत्तर कोरियासँगको वार्ताअघि अमेरिकी राष्ट्रपति ट्रम्पको शर्त / परमाणु निशस्त्रीकरणमा कुरा नमिले वार्ता त्याग्ने चेतावनी ।

* संशोधित विधान पारित गर्दै क्यानले आइसीसीको सुझाव मान्यो / निलम्बन फुकुवाको सम्भावना ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस