Kantipur Samachar | कान्तिपुर समाचार, ०५ बैशाख २०७५

आजको मुख्य समाचार :

* भारत र चीनको विकाशवाट लाभ लिने नेपालको चाहना तर्कसंगत भएको चीनको भनाइ / विगतका सम्झौता कार्यान्वयन र उच्चस्तरिय भ्रमण आदानप्रदानमा सहमति ।

* स्थानीय तहदेखि केन्द्रसम्मका जनप्रतिनिधिहरु पारदर्शिताका मामिलामा उदाशिन / सम्पत्ति विवरण सार्वजनिक गर्न दवाव ।

* तेत्तिस किलो सुन तस्करी काण्डसंग जोडिएका तीन जनाको मृत्युले घटना थप रहश्यमय / प्रहरि अनुसन्धान नै शंकाको घेरामा ।

*अमेरिकी गुप्तचर निकाय सिआइए प्रमुख र उत्तर कोरियाली नेता किमबीच गोप्य वार्ता भएको खुलासा / ट्रम्प-किम वार्ताको तयारी ।

* करातेका दुई संघको झगडाले एशियाली खेलमा नेपालको सहभागिता अनिश्चित / खेलाडी छनौटमै विवाद ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस