Kantipur Samachar | कान्तिपुर समाचार, ०४ बैशाख २०७५

आजको मुख्य समाचार :

* सिन्डिकेटको पक्षमा उभिने यातायात व्यवसायीको रुट परमिट र संस्था खारेज गर्ने सरकारको तयारी / अधिकारकर्मी भन्छन-सिन्डिकेट विरुद्ध जनस्तरवाटै प्रतिवाद हुनुपर्छ ।

* एमाले-माओवादी एकता बैशाख ९ गते नहुने / नेता ब्यवस्थापन लगायतका बिषय टुङ्गो लगाउने जिम्मा ओली र दाहाललाइ ।

* अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुइ महिनादेखि नेतृत्व विहिन / प्रमुख आयुक्त नियुक्ति सरकारको प्राथमिकतामा परेन ।

* भारतमा नोटको संकट / दश राज्यमा अधिकांश एटीएम वन्द ।

* क्रिकेट संघको निलम्बन फुकुवाका लागि आइसीसी लचिलो / विवाद साम्य गर्न क्यान पदाधिकारीहरु पनि सकारात्मक ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस