Kantipur Samachar | कान्तिपुर समाचार, ०३ बैशाख २०७५

आजको मुख्य समाचार :

* माओवादी अध्यक्षको भूमिकामै अड्कियो एमालेसंगको एकता प्रकृया / दाहालको चाहना – पार्टी अध्यक्ष र आधा कार्यकालका लागि प्रधानमन्त्री ।

* दाता रिझाएर सरकारी कर्मचारीलाई विदेश डुल्दै ठिक्क / ५ सय ८३ कर्मचारीले सरकारलाई भ्रमणको जानकारी नै दिएनन् ।

* अदालतका काम कार्वाही संसदीय समितिमा ल्याउने नल्याउने विवाद / सत्ता पक्ष भन्छ – अदालत निगरानी बाहिर हुन्न / विपक्षी भन्छ – हस्तक्षेप हो ।

* शैक्षिक सत्र सुरु हुँदा राजधानीकै विद्यार्थीले पाठ्यपुस्तक पाएनन् / भर्नासंगै विद्यार्थीको हातहातमा किताब पु-याउने सरकारी प्रतिबद्धता गफमै सिमित ।

* एसियाली खेलका लागि नेपालको तयारी अत्यन्त सुस्त / प्रशिक्षणमा पुगि सक्नुपर्ने खेलाडीको अझै छनोट भएन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस