Kantipur Samachar | कान्तिपुर समाचार, ०२ बैशाख २०७५

आजको मुख्य समाचार :

* न्यायालय र सेनामा आर्थिक अनुशासनहिनता / छानविनप्रति नियमनकारी निकाय उदासिन ।

* एक महिना भन्दा बढी समयदेखि कायममुकायम प्रधानन्यायाधीशकै भरमा सर्वोच्च अदालत / संवैधानिक व्यवस्थाकै पालना भएन ।

* चीनसंग भएको पारवहन सम्झौता कागजमै सिमित / सम्झौता कार्यान्वयनमा कुटनीतिक पहल शून्य ।

* स्थानीय तहमा प्राकृतिक स्रोतको बाँडफाँटलाई लिएर झगडा सुरु / विवाद सुल्झाउन केन्द्रको हस्तक्षेप जरुरी ।

* अमेरिकी गठबन्धनद्बारा सिरियामा एकसय भन्दा बढी हवाई आक्रमण / रसायनिक हतियार प्रयोग गरे थप कारबाही गर्ने चेतावनी ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस