Kantipur Samachar | कान्तिपुर समाचार, ०१ बैशाख २०७५

आजको मुख्य समाचार :

* नयाँ वर्षमा आन्तरिक पर्यटकको चाप / पोखरा, लुम्बिनी र सौराहा प्रमुख आकर्षण

* प्रधानमन्त्री सहित बिस मन्त्रिले सम्पत्ति विवरण सार्वजनिक गरेनन् / सुसाशन र पारदर्शिताप्रतिको प्रतिबद्धता संसयमा ।
* दाताले दिएको रकम खर्चै भएन / कर्मचारी तन्त्र मुख्य बाधक ।

* सिरियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाद्वारा हवाई आक्रमण / विश्व दुई ध्रुवमा विभाजित ।

* धनगढी हाफ म्याराथनमा विभागिय वर्चश्व तोडियो / कहिल्यै प्रतिस्पर्धामा सहभागि नभएका जुम्लाका दुर्गा बहादुर बुढा बने च्याम्पियन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस