Kantipur Samachar | कान्तिपुर समाचार, २८ फागुन २०७४

आजको मुख्य समाचार :

* युएस बांग्ला एयरलाईन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना / ४९ जनाको मृत्यु / मृत्यु हुनेमा २२ जना नेपाली ।

* विमान दुर्घटनाका २२ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी ।

* प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकाल सकिएको भन्दै न्यायाधीश चोलेन्द्र शमशेर जबराद्बारा इजलासमा बस्न अस्वीकार / सुनुवाइ स्थगित ।

* भारत महाराष्ट्रका आन्दोलित किसानको मार्च मुम्बई पुग्यो / सरकारले कृषि ऋण मिनाह नगरेकोमा विरोध / विधानसभा घेराउ गर्ने योजना ।

* आईसीसी विश्वकप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल विजयी ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस