Kantipur Samachar | कान्तिपुर समाचार, २७ फागुन २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०८ मत सहित ससदमा विश्वासको मत प्रप्त / २०४६ यताकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री ओलीलाई राजनीतिक स्थीरता र विकास गर्ने अवसर ।

* कान्तिपुर विरुद्धको मानहानी मुद्दामा प्रधानन्यायधिश गोपाल पराजुली सहितको पूर्ण इजलासमा बहस सुरु / बहस नसकिएपछि हेर्दा हेर्दैमा ।

* बोक्सीको आरोपमा राधा चौधरीलाई याताना दिने तीनै जना विरुद्ध मुद्दा दर्ता / दोषीलाई कडा कारबाही गर्ने ७ नम्वर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको भनाइ ।

*. राष्ट्रपतिको दुई कार्यकाल हटाउने प्रस्ताव चिनियाँ नेसनल पिपुल्स कंग्रेसद्बारा पारित / नयाँ व्यवस्थासंगै सी जिनपिङलाई आजीवन राष्ट्रपति रहने बाटो खुला ।

* भुकम्पले क्षतिग्रस्त बनेको खेलकुद पुर्वाधारको मर्मत चीन सरकारले एक बर्षभित्रै गर्ने सम्झौता / जिर्ण बनेको रंगशाला र पौडी पोखरीको मुहार फेरिने भएपछि खेलाडी उत्साहित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस