Kantipur Samachar | कान्तिपुर समाचार, २३ फागुन २०७४

आजको मुख्य समाचार :

* राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता / भण्डारीको कार्यकाल प्रशंसा भन्दा बढी विवादमा ।

* नयाँ सरकारद्वारा मनोनित तीनजनालाइ राष्ट्रियसभाको सांसद बन्ने बाटो खुल्ला / सपथ रोक्न यसअघि दिएको आदेश सर्वोच्चद्वारा खारेज ।

* चालु आर्थिक बर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अर्थ मन्त्रालयको अनुमान / विकास बजेट खर्चै हुन सकेन ।

* नेपाल भारत सिमा नाकामा निर्माणाधिन व्यापारिक मार्गको काम लथालिङ्ग / आयात निर्यातमा समस्या / सडक जाम र धुलोले स्थानीय वासिन्दा हैरान ।

* एकदिवसिय विश्वकप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भोली स्कटल्याण्डसंग भिड्ने / नेपाल पहिलो जितको खोजीमा ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस