Kantipur Samachar | कान्तिपुर समाचार, २२ फागुन २०७४

आजको मुख्य समाचार :

* विकास र सम्वृद्दिकालागि एक ठाउँमा उभिने शीर्ष नेताहरुको अठोट / सरकारको काम कारबाहीप्रति सुरुदेखि नै आक्रामक हुने प्रमुख प्रतिपक्षी कांग्रेसको संकेत ।

* प्रधानन्यायाधीश गोपाल पराजुलीको व्यक्तिगत विषयलाई अदालतको अवहेलनासँग जोड्न नमिल्ने कान्तिपुरको जिकिर / अब मुद्धाको सुनुवाई बृहत् पूर्ण इजलासमा हुने ।

* पश्चिम सेती जलविद्युत आयोजना निर्माणको अन्यौल हटेन / थ्री गर्जेजको नयाँ सर्त लगानी बोर्ड र विद्युत प्राधिकरणद्वारा अस्वीकार ।

* एन्फाको आसन्न निर्वाचनले फुटबल क्षेत्रको माहौल तात्यो / कर्मा छिरिङ शेर्पा र मणी कुँवर अध्यक्ष बन्ने होडमा ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस