Kantipur Samachar | कान्तिपुर समाचार, २१ फागुन २०७४

आजको मुख्य समाचार :

* संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु / संसदको गरिमा बढाउने र कानुन निर्माणमा केन्द्रित हुने सांसदहरुको प्रतिबद्धता ।

* प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता जारी / अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान ।

* कानुन नबन्दा स्थानीय तहको काम निष्प्रभावी / आमनागरिकले आफूसंग प्रत्यक्ष जोडिएका सेवा महसुस गर्न पाएनन् ।

* जिम्बावे विरुद्ध नेपाली टिमको प्रदर्शनप्रति पूर्वकप्तान विनोद दास सकारात्मक / कप्तान पारस भन्छन् – सिक्ने राम्रो मौका पायौं ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस