Kantipur Samachar | कान्तिपुर समाचार, २० फागुन २०७४

आजको मुख्य समाचार :

* संघीय संसद्का सदस्यद्वारा सपथ / प्रतिनिधिसभा सभामुखको निर्वाचन फागुन २६ गतेका लागि तय / प्रधानमन्त्रीले २७ गते विश्वासको मत लिने ।

* कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुँदै / दलको नेताका लागि भोलि चुनाव हुने ।

* पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणकालागि भोलि काठमाडौं आउदै / सक्रिय सम्बन्ध बिस्तारमा भ्रमण केन्द्रित हुने ।

* अदालतको अवहेलना सम्वन्धी कान्तिपुर बिरुद्दको मुद्दामा आजदेखि बयान शुरु / भोलि पनि बयान हुने ।

* एक दिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावेद्वारा नेपालसामु तीन सय ८१ रनको विशाल चूनौति / जवाफी ब्याटिङमा उत्रेको नेपालको फितलो प्रदर्शन ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस