Kantipur Samachar | कान्तिपुर समाचार, १९ फागुन २०७४

आजको मुख्य समाचार :

* अर्को कार्यकाल दोहोर्याउन राष्ट्रपति भण्डारीको तीब्र लविङ / झलनाथ खनाल र अमिक शेरचन पनि राष्ट्रपति बन्ने होडमा ।

* विकास र सम्वृद्धिमा केन्द्रीत हुन सांसदलाई एमाले र माओवादी केन्द्रका शीर्ष नेताको निर्देशन / पार्टी एकता अन्तिम चरणमा पुगेको दाबी ।

* भारत बिहारमा सञ्चालित एक कम्पनी मार्फत् दुई सयभन्दा बढी नेपाली ठगिए / जागिरको प्रलोभनमा प्रतिव्यक्ति दुई लाख ठगी ।

* चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय समिति भेला बेइजिङमा शुरु / विश्वकै आधुनिक समाजवादी मुलुक बनाउने चीनको लक्ष्य ।

५. एकदिवसीय विश्वकप छनौट चरणका खेल भोलिदेखि शुरु हुँदै / नेपाल भोलि नै घरेलु टोली जिम्बावेसँग भिड्दै ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस