Kantipur Samachar | कान्तिपुर समाचार, १८ फागुन २०७४

आजको मुख्य समाचार :

* अबैध सम्पत्ति बैध बनाउन प्रधानमन्त्रीलाई व्यवसायीको दवाब / कारबाहीको दायरामा ल्याउनुपर्ने आर्जनलाई छुट दिए भ्रष्टाचार र कर छली बढ्ने ।

* रंगको पर्व होली आज तराई क्षेत्रमा सदभाव र शुभकामना साटासाट गरी मनाइयो / मिश्रित समुदायबीच एकैसाथ होली मनाउँदा सामाजिक सद्भावको सन्देश ।

* नेपाली कांग्रेसमा निर्वाचन परिणामको समिक्षा नै हुन सकेन / संसदीय दलको निर्वाचनमा पनि शीर्ष नेताहरुको व्यक्तिगत स्वार्थ हावी ।

* कान्तिपुर विरुद्धको अवहेलना मुद्दाको बयान आइतबारकालागि सर्यो / प्रेस स्वतन्त्रताकालागि जस्तोसुकै निर्णय लिन तयार रहेको अध्यक्ष सिरोहियाको भनाइ ।

* विकास रनिङ शिल्डको उपाधिका लागि थ्री स्टार र एपीएफबीच भोलि प्रतिस्पर्धा हुँदै / उपाधिमाथि ह्याट्रिक गर्ने थ्री स्टारको दाउ ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस