Kantipur Samachar | कान्तिपुर समाचार, १७ फागुन २०७४

आजको मुख्य समाचार :

* वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच मन्त्रालय भागवण्डामा कुरा मिलेन / संविधान संशोधन गर्दा प्रदेशको सिमाङ्कन हेरफेर गर्ने अधिकार प्रदेशलाई नै दिनुपर्ने फोरमको सर्त ।

* सदभाव र शुभकामना साटासाट गरी फागू पर्व धुमधामका साथ मनाईदै / युवायुवती नाचगान र मनोरञ्जनमा व्यस्त / तराइमा भोली होली खेलिने ।

* भौतिक पूर्वाधारको अभावमा प्रदेश मन्त्रालयहरुको दैनिक कामकाजमै समस्या / खटाइएका कर्मचारी अझै हाजिर भएनन् ।

* मनाङ मर्स्याङदीलाई सडन डेथमा हराउँदै थ्रिस्टार विकास रनिङ शिल्डको फाइनलमा / उपाधिका लागि एपीएफसँग खेल्ने ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस