Kantipur Samachar | कान्तिपुर समाचार, १७ चैत्र २०७४

आजको मुख्य समाचार

* पूर्वका पेट्रोल पम्पद्बारा दश वर्षमा एक अर्ब रुपैयाको ठगि / आयल निगम र प्रशासन मौन ।

* सुरक्षा निकाय मुख्यालय वरपर अग्ला भवन निर्माणको होड / सुरक्षा संवेदनशिलतामाथी खेलवाड ।

* कामकाज छाडेर स्थानीय तहका जनप्रतिनिधि संगठन बनाउन राजधानीमा / कर्मचारी र पूर्वधार अभावको रटान यथावत ।

* इजरायली सुरक्षाकर्मीको गोलीबाट गाजा क्षेत्रमा १६ जना प्यालेस्टाइनीको मृत्यु / १४ सय भन्दा बढी घाइते ।

* डिपिएलको उद्घाटन खेलमा काठमाडौ गोल्डेन्स विजयी / टिम चौराहा धनगढी ७ विकेटले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस