Kantipur Samachar | कान्तिपुर समाचार, १६ चैत्र २०७४

आजको मुख्य समाचार :

*अर्थतन्त्रको भयावह तस्विर / अर्थमन्त्री भन्छन् – सरकारी ढुकुटी लगभग रित्तो छ ।

*अस्थायी शिक्षकको परीक्षा रद्द / लोकप्रियता बटुल्न सत्तापक्षीय सांसद र विद्यार्थी संगठनको दोहोरो भूमिका ।

*राजधानीका सडक विस्तारमा विदेशी दुतावास बाधक / सरकारी पहल पुगेन ।

*हाइस्कुल प्रश्नपत्र चुहावटले भारतमा तनाव / ठाउँ-ठाउँमा प्रदर्शन ।

*धनगढी प्रिमियर लिग भोलिदेखि / नेपाली क्रिकेटलाई थप उचाइ दिने अपेक्षा । ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस