Kantipur Samachar | कान्तिपुर समाचार, १५ चैत्र २०७४

आजको मुख्य समाचार :

* कांग्रेसमा टिकट बिक्रिबारे केन्द्रीय सदस्यबाटै छानबिनको माग / टिकट बापत नगदसहित घरजग्गा लिएको आरोप ।

* प्रदेशका लागि नमुना कानुनको तयारी / कानुन बन्न कम्तिमा दुई साता अझै लाग्ने ।

* क्षतिपूर्ति कानुनबारे बेखबर हुँदा उपभोक्ता ठगिएको ठगियै / उजुरी गर्नेले भने क्षतिपूर्ति पाए ।

* उत्तर र दक्षिण कोरियाबिच बैशाख १४ गते शिखर वार्ता / कोरियाली प्रायद्विपमा शान्तिको आशा ।

* बजेट र विदेश भ्रमणको लोभमा खेल संघ दर्ता गर्ने होड / कराँतेका मात्र ५४ वटा संघ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस