Kantipur Samachar | कान्तिपुर समाचार, १४ चैत्र २०७४

आजको मुख्य समाचार :

* औपचारिक कार्यक्रममै प्रधानमन्त्री व्यस्त / विकासका काम बाहेक अन्यत्र समय खेर नफाल्ने आफ्नै वचन पुरा भएन ।

* भनसुन र दवावका लागि सिंहदरबार धाउनेको लर्को / दिनभर भिडभाडमै रुमल्लिनु परेपछि मन्त्रिहरुले कामै गर्न पाएनन् ।

* भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका निरिह / अकुत सम्पत्तिको छानविन र मुद्दा दर्ता हुनै छाड्यो ।

* प्रहरि हाकिमका घरमा अझै पनि ६ हजार जवान घरेलु कामदार / गृह मन्त्रालयले मागेको विवरण बुझाउन अटेरी ।

* चीनियाँ राष्ट्रपति सी र उत्तर कोरियाका शासक किमबीच बेइजिङमा भेटवार्ता/ कोरियाली प्रायद्धिपलाई आणविकमुक्त क्षेत्र बनाउने किमको प्रतिवद्धता ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस