Kantipur Samachar | कान्तिपुर समाचार, १२ चैत्र २०७४

आजको मुख्य समाचार :

* सिंहदरबारमा सचिवहरु फालाफाल / प्रदेशमा कर्मचारीको चरम अभाव ।

* २२ हजार अस्थायी शिक्षकलाई नै स्थायी हुने मौका / नयाँ जनशक्तिलाई प्रतिस्पर्धाबाट वञ्चित गरेकोमा अनसन सुरु ।

* भरतपुर महानगरपालिकाद्वारा करको दरमा अचाक्ली वृद्धि / आम नागरिक र व्यवसायीमा ब्यापक असन्तुष्टी ।

* इन्डियन प्रिमियर लिग खेल्न स्पिनर संदिप लामिछाने भोलि भारत जादै / आइपिएल आफ्ना लागि राम्रो अवसर भएको संदिपको भनाई ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस