Kantipur Samachar | कान्तिपुर समाचार, १० चैत्र २०७४

आजको मुख्य समाचार :

* सभापति देउवाको कार्यशैलीप्रति कांग्रेस केन्द्रीय सदस्यहरु आज पनि खनिए / गलत निर्णयले पार्टी कमजोर बन्दै गएको भनाइ ।

* संघीय संसदमा प्रस्ताव भन्दा बढी समिति बनाइदै / दलीय भागबण्डाका लागि राज्यकोषमा भार थपिने ।

* प्रतिवेदन नसच्याउने इयूको हठले वादप्रतिवादको स्थिती / सरकारलाई ईयूको चुनौति कुटनीतिक मर्याद बिपरित ।

* कक्षा एकमा भर्नाका लागि नीजि विद्यालयले लिने प्रवेश परिक्षा कानून विपरित / परीक्षाको नाममा हुने हाउगुजी खारेज गर्न अभिभावकको माग ।

* राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि आर्मी क्लबले जित्यो / सुदुरपश्चिम तीन शून्यले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस