Kantipur Samachar | कान्तिपुर समाचार, ०९ चैत्र २०७४

आजको मुख्य समाचार :

* कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाको आलोचना / प्रकाशमान सिंह र कृष्ण सिटौला भन्छन्- नेतृत्व परिवर्तन गरौं ।

* सरकारी जग्गामा राजनीतिक दलको रजाई / तत्कालै केही गर्न नसक्ने मन्त्रीको लाचारी ।

* सीमा पारी सामान रोकेर अर्थमन्त्रीलाई व्यवसायीको चुनौति / न्यून मुल्यांकन गरी भन्सार छल्ने प्रवृति रोक्न सरकार अडिग ।

* धनगढी प्रिमियर लिग डिपिएलको तयारी अन्तिम चरणमा / विदेशी खेलाडी अनुबन्धनको क्रम सुरु ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस