Kantipur Samachar | कान्तिपुर समाचार, ०७ चैत्र २०७४

आजको मुख्य समाचार :

* जनशक्ती र कानुनको अभावमा प्रदेशका सरकार कामविहिन / स्वेतपत्र जारी गर्ने प्रधानमन्त्रीको आश्वासन ।

* संविधान संशोधन गर्न इयुले दिएको सुझावप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइको आपत्ती / सार्वभौम देशलाई त्यस्तो सुझाव दिने अधिकार नभएको स्पष्टक्ती

* तीनै तहका अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्यो / नियुक्तिमा दलगत स्वार्थ हावी हुँदा न्यायालयको छविमा असर ।

* नेपाली क्रिकेटले पाएको सफलताप्रति युवा खेलाडीको मनोबल उच्च / क्यानको अस्तव्यस्तता र घरेलु संरचनामा सुधार गर्न माग ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस