Kantipur Samachar | कान्तिपुर समाचार, ०६ चैत्र २०७४

आजको मुख्य समाचार :

* रेशम चौधरीको मुद्दा फिर्ता लिने बिषयमा एमाले र माओवादी केन्द्रबिच विवाद / अदालतमा बिचाराधिन मुद्धा फिर्ता लिन नमिल्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ ।

* संस्थापन पक्ष अनुदार हुदा दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर / नेतृत्व स्वेच्छाचारी बन्ने खतरा ।

* राजनीति गर्न छुट दिने अभ्यासले कर्मचारीतन्त्र बेलगाम / सरकारी साधन र स्रोतको दुरुपयोग गर्दै कर्मचारीहरु भातृ संस्थाको महाधिवेशनमा / कारबाही गर्ने सामान्य प्रशासन मन्त्रीको उद्घोष ।

* अध्ययन अनुसन्धानको जिम्मेवारी सहित राष्ट्रिय योजना आयोगको पुनर्संरचना / आयोगमा हुने नियुक्ति र उदेश्य अनुरुप काम अघि बढाउने चुनौती भने कायमै ।

* कभर्ड हल नहुँदा भलिबलका खेलाडीलाइ नियमित प्रशिक्षणमै समस्या / धेरै खेलको अभ्यास एकै ठाउँमा हुँदा खेलाडीलाई अप्ठ्यारो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस