Kantipur Samachar | कान्तिपुर समाचार, ०३ चैत्र २०७४

आजको मुख्य समाचार :

* कुटनीतिक मर्यादा र आचारसंहिता पालना नहुँदा नेपालको कुटनीति प्रभावकारी भएन / परराष्ट्र मन्त्रालयलाई जानकारी नदिइ गरिने भेटले कुटनीति फितलो ।

* सुनौली नाका हुँदै नेपाल भित्रिने मालबाहक गाडीको संीख्या घट्यो / भारतीय सुरक्षाकर्मीद्धारा अतिरिक्त शुल्क लिने गरेको व्यापारीको गुनासो ।

* शैक्षिक सत्र शुरु हुन एक महिना बाँकी रहदा समेत निजी विद्यालयको शुल्क निर्धारण प्रकृया अगाडि बढेन / शुल्क निर्धारण गर्ने दायित्वबारे स्थानीय तहनै अन्योलमा ।

* सातौ स्थानको प्ले अफ खेलमा नेपाल नेदरल्यान्डससंग भिड्दै।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस