Kantipur Samachar | कान्तिपुर समाचार, ०२ चैत्र २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री ओलीद्बारा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार / मन्त्रालयको संख्या १८ मा सिमित राख्ने निर्णय उल्टाएर २१ पुर्याइयो ।

* शौचालयको फोहोर ट्यांकर व्यवसायीले सिधै बागमतीमा फाल्ने गरेको तथ्य फेला / फोहोर फाल्ने ट्यांकर व्यवसायीमाथी निगरानी नगरिंदा बागमती सफाई अभियान उपलब्धीमा धक्का ।

* कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा एनसीसी बैंकका सञ्चालकसहित १३ जना कर्मचारी पक्राउ / बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानमा राष्ट्र बैंकको भूमिका कमजोर ।

* क्यान निलम्वन र खेलकुद पुर्वाधारमा सुधार नगरे नेपाली क्रिकेटले पाएको उपलब्धी गुम्ने खतरा / क्रिकेटको विकासका लागि सबै निकाय जिम्मेवार बन्न जरुरी।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस