Kantipur Samachar | कान्तिपुर समाचार, ०१ चैत्र २०७४

आजको मुख्य समाचार :

* नेपाललाई आइसीसी एकदिवसीयको मान्यता प्राप्त / हङकङ पराजित भएपछि नेपालको एकदिवसीयको बाटो खुला ।

* कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशीद्धारा न्याय सम्पादन सुरु / अदालतमा देखिएको अव्यवस्थालाई समाधान गर्ने भनाई ।

* राज्यका तीनवटै निकाय संवेदनशील नबन्दा प्रधानन्यायाधीश पराजुली आठ महिना भन्दा बढी पदमा / पराजुलीको फाइल अध्ययनकालागि लगिएपनि जन्ममिति विवादबारे कसैले प्रश्न नउठाएको खुलासा ।

* २० वर्षे पुराना भाडाका सार्वजनिक गाडी आजदेखि देशभर चलाउन रोक / पहिलो दिनमै विभिन्न ठाउँबाट पाँच दर्जन गाडी नियन्त्रणमा ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस