मालपोत कार्यालय र नापी कार्यालयमा दैनिक ठुलो घुस रकम लेनदेन भैरहेको हुन्छ, जुन लिने र दिनेलाई बाहेक अरुलाई सुइको समेत हुँदैन तर जब घुस रकम बाँडफाँडमा कुरा मिल्दैन तब यस्तै कुटाकुट हुन्छ । यो लडाई जिल्ला मालपोत र नापी कार्यालय कैलालीका कर्मचारी बिच घुस रकम बांडफांडका बिषयलाइ लिएर कार्यालय भित्र भएको हो । यो कार्यालयका कर्मचारीले दिउसो भर संकलन गरेको घुस रकमको हिसाब गर्दै कार्यालय भित्रै रक्सी खाएर र अन्तमा हिसाब नमिले पछि यसरी कुटाकुट गरे ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस