Kantipur Samachar | कान्तिपुर समाचार, २९ माघ २०७४

आजको मुख्य समाचार :

* प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलद्धारा शपथ ग्रहण, सपथ लगत्तै दुर्इ मन्त्री नियुक्त्त, प्रदेश चारको मुख्यमन्त्रीमा पृथ्वी सु्व्बा गुरुङ नियुक्त ।

* राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माणको काम सुस्त, अधिकांश स्थानमा योजना अनुरुप काम नहुँदा स्थानीयलाई सास्ती ।

* महाशिवरात्रीको लागि पशुपति क्षेत्रमा सबै तयारी पुरा, दर्शनार्थीका लागि भोलि बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुल्ला गरिने ।

* भूकम्पपछि हैटीमा दिएको आर्थिक सहयोग अक्सफामका कर्मचारीले यौनकर्मी माथि खर्च गरेको खुलासा, अक्सफामलाई दिदैं आएको सहयोग खर्च रोक्ने बेलायत सरकारको चेतावनी ।

* आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालर र केन्याबीचको खेल जारी, नेपाल एक सय ७८ रनको लक्ष्य पच्छाउदै ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस