Kantipur Samachar | कान्तिपुर समाचार, २७ माघ २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा, प्रधानमन्त्रीले जाँदाजाँदै गरेको निर्णय विवादमा ।

* पूर्वपश्चिम राजमार्गमा चल्ने अधिकांश सार्वजनिक यातायातले यात्रुसंग बढी भाडा असुले, प्रभावकारी अनुगमन नहँदा यात्रु मर्कामा ।

* पशुपति क्षेत्रका मन्दिरहरुको पुनर्निर्माणले गति लियो, एकै साथ २१ वटा सम्पदाको पुनर्निर्माण हुँदै।

* दक्षिण कोरियाका राष्ट्रपति मुन जेई-ईनलाई प्योङयाङ भ्रमण गर्न उत्तर कोरियाली नेता किम जोङ उनको निम्तो, बहुप्रतिक्षित भेटलाई सम्भव बनाउनुपर्ने दक्षिणको प्रतिक्रिया ।

* बुढासुब्बा गोल्डकपको उपाधिमा थ्री स्टारको कब्जा, पुलिस क्लब एक शून्यले पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस